घरेलु उपकरण विशेष

गायत्रि एण्ड सन्सले ल्यायो जाडोका सामाग्रि

  नागरिक   2019-12-24

काठमाडौँ- गायत्रि एण्ड सन्स् प्रा.लि.ले तत्कालको मौसमलाई मध्य नजर राख्दै लाईफरले Room Heater, Electric Geyser/Gas Geyser, Hotpot/Kettle & Water Dispenser जस्ता जाडोका उपकरण बजारमा ल्याएको छ । हिटरमा क्र्वाट्ज र ह्यालोजेन गरेर २ प्रकार छन् जस्को विशेषता2,3 & 4 heating power rods, additional safety tip over switch and tilt prevention रहेका छन् भने गिजरमा ग्यास र ईलेक्ट्रिक गरेर २ प्रकार छन् जस्को विशेषता Overheating protection, flame out protection & leakage proof guarantee रहेका छन् । लाईफरले आफ्ना उपकरणहरुमा १—५ वर्ष सम्मको वारेण्टिको दाबि गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।
“हिटर र गिजरको ढाँचा विशेष गरि घरेलु सूरक्षालाई मध्य नजर राखेर बनोट भएको हो । सबै प्रकारका ग्राहकलाई केन्द्रित गरेर लाईफरले यस जाडोमा न्यून रकममा सबै उपकरणहरु बजारमा उपलब्ध गराएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।”

यसमा तपाईको मत