घरेलु उपकरण विशेष

डिएचआईका रेफ्रिजेरेटर र मिक्चर बजारमा

  नागरिक   2021-10-08

डिजिटल होम इन्टरनेसनलले दसैंतिहारको अवसरमा घरायसी सामानअन्तर्गत नयाँ रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा ल्याएको छ।

घरेलु उपकरणमा गुणस्तरीय सामानका लागि ग्राहकको मागलाई ध्यानमा राखी कम्पनीले यी सामान बजारमा ल्याएको जनाएको छ।

अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डिएचआईका रेफ्रिजरेटरहरूको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने बताइएको छ।हप्तौंसम्म खाना स्वच्छ र ताजा राख्जे डिएचआई रेफ्रिजेरेटरको कम्प्रेसरका लागि १० वर्ष र अन्यका लागि एक वर्षको वारेन्टी रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत