घरेलु उपकरण विशेष

डिसहोमको स्पेन घुम्ने अफर

  नागरिक   2021-09-29

डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउनेछन्।

साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकले दुई हजार रूपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन्। स्पेन जाने चार भाग्यशाली विजेताको छनोट लक्की ड्रमार्फत गरिने छ।

यसमा तपाईको मत