अन्य

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

  नागरिक   2021-09-26

सिटिजन्स बैंक इन्टरनेसनलले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा १२ दशमलव १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ।

 

यसमा तपाईको मत