अन्य

सांग्रिला बैंकको निःशुल्क दन्त परीक्षण शिविर

  नागरिक   2021-10-26

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७औं वार्षिकोत्सव अवसर पारी निःशुल्क दन्त परीक्षण शिविर आयोजना गरेको छ।

उक्त कार्यक्रममा ७० जनाले दन्त परीक्षण गराई लाभ लिएका छन् । डेन्ट इन क्लिनिकको सहयोगमा सो शिविर सम्पन्न भएको बैंकले जनाएको छ।

यसमा तपाईको मत