अन्य

व्यापार एकीकरण रणनीतिमा उद्योग संगठनको सुझाव

  नागरिक   2021-09-26

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रवद्र्धन निर्यात अभिवृद्धिको माध्यमबाट बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकीकरण रणनीति २०१६ को सम्बन्धमा उद्योग संगठन मोरङले सुझाव दिएको छ।

आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा संगठनद्वारा शनिबार आयोजित कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीको सुधार गरी आगामी नीति तय गर्नुपर्ने धारणा राखे।

यसमा तपाईको मत