ग्याजेट विशेष

साओमीको सर्भिस सेन्टर थपिए

  नागरिक   2019-11-10

काठमाडौं– साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ ।
कम्पनीले नारायणगढमा सर्भिस पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । सर्भिस सेन्टर थपिएसँगै नेपालमा यो फोन प्रयोगकर्ता बढ्दै गएको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत