ग्याजेट विशेष

सामसुङले ल्यायो “पावर अफ टेन” अफर

  नागरिक   2019-11-04

काठमाडौँ- सामसुङले आफ्नो स्मार्टफोनहरु पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ । 
यस योजना अन्तर्गत ग्यालेक्सी Note 10/Note 10+ र S10/S10+ खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१% छुट सहित खरिद गर्न सक्नेछन् । 
छुट पश्चात् ग्यालेक्सी बड्स रु ६,९९९०/– मा खरिद गर्न सकिन्छ । 
यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको छ । 
 

यसमा तपाईको मत