अटो विशेष

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

  नागरिक   2019-10-17

काठमाडौं– नेपालका लागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले सुजुकी एस–प्रसोको बुकिङ खुला गरेको छ । अत्याधुनिक सुविधासहित सुरक्षा प्रणाली अपनाइएको उक्त गाडीको नेपाली बजार मूल्य २२ लाख ९९ हजार तोकिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत