ग्याजेट विशेष

नोकिया सिआई स्मार्टफोन बजारमा

  नागरिक   2020-02-06

काठमाडौं– नोकियाले स्मार्टफोन सि–१ नेपाली बजारमा उपलब्ध गराएको छ । एक वर्षको रिप्लेसमेन्ट सुविधा भएको उक्त स्मार्टफोनको मूल्य ६ हजार चार सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नेपाली बजारले अत्याधिक रुचाउने अपेक्षा गरिएको उक्त फोनमा एक जिबी र १६ जिबीको स्टोरेज क्षमता रहेको जनाइएको छ ।

यसमा तपाईको मत