कभर स्टोरी

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

  नागरिक   2021-10-06

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।
शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत