कभर स्टोरी

एनएमबीको भिडियो केवाइसी

  नागरिक   2021-10-05

एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ। बैंकले पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक रहेको दाबी गरेको छ।

ग्राहकले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोली आफ्नो केवाइसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन्।

यसमा तपाईको मत