अटो विशेष

म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

    2019-09-01

काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो सोमा म्याक लुब्रिकेन्टले प्यासेन्जर भेहिकल्सका लागि आफ्ना दुई नयाँ उत्पादन लन्च गरेको छ । साथै कम्पनीले सोही अवसरमा एक ग्रिज पनि लन्च गरेको विज्ञप्तिमार्फत जनाएको छ । 
म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेहिकल्सका लागि म्याक अल्फा जेनिथ ५ डब्लु–३० र म्याक अल्फा जेनिथ १० डब्लु–३० र अर्काे म्याक रुवि ग्रिज पनि लन्च गरेको जनाएको छ । यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । 
 

यसमा तपाईको मत