अटो विशेष

कामना सेवाद्वारा युनिफोकल रिडिङ ग्लास सुरु

  नागरिक   2021-10-03

कामना सेवा विकास बैंकले नेपाल आँखा अस्पतालसँगको सहकार्यमा युनिफोकल रिडिङ ग्लासको सेवा सुरु गरेको छ। 

बैंकका अध्यक्ष सुदीप आचार्य र अस्पतालका अध्यक्ष गोपालप्रसाद पोख्रेलले संयुक्त रूपमा सो सेवा शुभारम्भ गरेका हुन्।

यसमा तपाईको मत