कभर स्टोरी

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

  नागरिक   2021-10-22

आइएमई जनरल इन्स्योरेन्सलाई वल्र्ड एचआरडी कंग्रेसले ‘एसियाज बेस्ट एम्प्लोयर ब्रान्ड अवार्ड–२०२१’ द्वारा सम्मानित गरेको छ।

गत २१ असोजमा जुममार्फत मुम्बईमा भएको कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सो सम्मान ग्रहण गरेका थिए।

श्रेष्ठले सो अवसरमा सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिष्कृत गर्दै डिजिटल माध्यमबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

यसमा तपाईको मत