अटो विशेष

पोखरामा डिसहोम फाइबर नेट

  नागरिक   2021-09-10

डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक थालनी गरेको छ। नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट उक्त सेवा उद्घाटन गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले हरेक ग्राहकलाई थप सेवासहित जडान गर्नेछ र १० एमबिपिएसदेखि आफ्नो रोजाइ अनुसार १०० एमबिपिएससम्मको प्याकेज उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत