बजार संक्षेप

शाओमीद्वारा नेपालमा रेडमी नोट ७ प्रो सार्वजनिक

    2019-07-07

काठमाडौँ- शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज धेरै प्रत्यासित रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअप्को डेब्यूदेखि नै यो फोनले विरता संगणनामा धेरै ठूलो अप्ग्रेड ल्याएको छ ।
यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “ रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि हो जसले जीवनको मुल दर्शनलाई र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ र यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ ।”  
रेडमी नोट ७ प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको छ जसले अझै धेरै कौशल, चम्किलो र प्रिमियम शैलीका लागि डिजाइनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ ।  त्यति मात्रै नभएर ६.३ इन्च, 19.5:9 2340 x 1080 पक्सिेल एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको छ ।


 

यसमा तपाईको मत