बजार संक्षेप

वेस्टर्न युनियनको योजना

  नागरिक   2021-09-20

वेस्टर्न युनियनले दसैंतिहारको अवसर पारेर क्यास उत्सव योजना ल्याएको छ। यसमा ग्राहकले असोज १ देखि कात्तिक २५ सम्म साप्ताहिक ड्रर बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने बताइएको छ।

योजनामा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ मुख्य एजेन्ट एटिटीरेमिट, सिजी फिन्को, हुलासरेमिटेन्स, मायारेमिट, नबिल बैंक, डिजिटेकर सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रूपमा साप्ताहिक ड्रमा समावेश हुनेर हरेक हप्ता पाँच जनाले २० हजार जित्ने कम्पनीले जनाएको छन्। योजना अवधिभर सम्पूर्ण योग्य कारोबारहरू स्वचालित रूपमा बम्पर लक्की ड्रमा समावेश हुनेछन्।

योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेर एक जना भाग्यशाली विजेताले नगद ५ लाख जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत