बजार संक्षेप

भायनेटले ल्यायो क्यान २०२० अफर

  नागरिक   2020-02-14

काठमाडौं– क्यान २०२० मा यस प्रदर्शनीको डायमन्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफरअन्तर्गत भायनेटले अफर अवधिभर इन्टरनेट र टिभीको विशेष अफर दिनेछ । त्यसैगरी, ग्राहकको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि प्रदर्शन तथा बिक्री गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
यस अवधिमा स्टलमा आउने ग्राहकमध्येबाट लक्की ड्रको गरिने पनि कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कारको व्यवस्था रहेको उल्लेख छ ।

यसमा तपाईको मत