बजार संक्षेप

युनाइटेड – एसआरएल सम्झौता

  नागरिक   2019-12-04

काठमाडौं– युनाइटेड इन्स्योरेन्स र एसआरएल डायग्नोस्टिक्स नेपालबीच स्वास्थ सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एसआरएलका आधिकारिक प्रतिनिधि रविन्द्ररत्न तुलाधरले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधा ल्याब टेस्ट परीक्षण गर्दा कम्पनीका ग्राहक तथा कर्मचारी र निजका परिवारका सदस्यलाई १५ प्रतिशत छुट हुने जनाइएको छ । 
 

यसमा तपाईको मत