बजार संक्षेप

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

    2019-06-16

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै TVS Stryker मेला मा आउनुहोस सुपर स्टार निखिल उप्रेती संग भेट्ने मौका पाउनुहोस्  योजना अघि सारेको छ ।

जगदम्बा मोटोर्स प्रा लि ले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको  बिरगंज को म्याक्स अटो, जितपुर को सगरमाथा ट्रेडर्स , कलैया को करण इन्टर प्राइजेज , निजगढको मा अजिमा ट्रेडर्स , चंद्रपुर को गणपति अटो एण्ड सेन्टरको माध्यबाट आफ्ना टि भी एस Stryker 125 cc को ग्राहकलाइ लक्षित गरि Stryker 125 cc मेला शोरुम नजिकै को स्थान हरुमा मा ३१ गते बाट असार ३  गते सम्म संचालनमा भैरहेको छ| टि भी एस स्ट्राइकर मेलामा ग्राहक हरु को भिड लागेको छ  सुपर स्टार नेपालि नायक निखिल उप्रेती लाइ भेट्न पाउने भएपछी ग्राहकहरु चडीरहेको बाइक पनि एक्चेन्ज गरेर टि भी  एस  स्टाइकर बाइक खरिद गरिरहेका छन्। मेलामा टि भी एस Stryker 125 ccको खरिद क्यास ,फाइनान्स र एक्सचेन्ज को माध्यम बाट खरिद गर्न पाउने भएपछी ग्राहकहरु निकै खुसि देखिन्छन भने  मेला अबधि भर Stryker 125 cc खरिद गर्ने ग्राहक लाइ कम्पनि ले २आर्थिक  बर्ष सम्म २०७५ र७६ को कर फ्री साथै रेनकोट , पनि कम्पनीले उपलब्ध गराइ रहेको छ १ मेला मा Stryker 125 cc खरिद गर्ने ग्राहकहरु ले  यहि असार  ३ गते बिरगंज, जितपुर र कलैयामा  र असार ४ गते निजगढ र चन्द्रपुर् मा ग्राहक हरुलाई नेपालि नायक सुपर स्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुख शुख हासो  खुसि बाड्ने छन्  साथै  संगै  lunch गर्ने मौका पनि पाउने छन् ! मेला अवधिमा ४०० वोटा Stryker 125 cc बेच्ने लक्ष्य रहेको साथै त्ख्क्Stryker 125 cc मेलामा  ५ स्थान गरि  १००० मान्छे ले भिजिट गरिसकेको र हाम्रो  लक्ष्य ५००० मान्छे ले मेला अवधिभर भिजिट गर्ने जगदम्बा मोटर्स का मार्केटिंग म्यानेजर श्री नबराज कोइराला ले बताउनु भयो।

यसमा तपाईको मत