बजार संक्षेप

बेरोजगारलाई तीनमहिने तालिम

  नागरिक   2020-02-03

विराटनगर– प्रदेश १ का बेरोजगारलाई रोजगार बनाउने उद्देश्यले विभिन्न विषयका तीनमहिने रोजगारमूलक निःशुल्क तालिम सञ्चालनमा आएका छन् ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा इटहरीस्थित पिरामिड टेक्निकल इन्स्टिच्युटको आयोजनामा आइतबारदेखि तालिम सञ्चालनमा आएको हो । तालिममा ४० युवा–युवतीको सहभागिता रहेको जनाइएको छ । 
 

यसमा तपाईको मत