बजार संक्षेप

कोका–कोलाको नयाँ क्याम्पेन

  नागरिक   2020-02-06

काठमाडौं– कोका–कोला खाना जे होला स्वाद बढाउन कोका–कोला नामको प्रवद्र्धन अभियान सुरु गरेको छ । 
कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस अभियानमा अभिनेत्री सम्राज्ञी आरएल शाह र अलिशा राई तथा गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल रहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत