भिडियो

जनवरी भरि टाटाको अफरै अफर (भिडियो)

  बिश्वास खनाल   2020-01-03

काठमाडौँ - नया बर्षको शुरुवातसंगै टाटाले आफ्नो ग्राहकको लागि यो जनवरी महिनाभरी अफरै अफरको घोषणा गरेको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच कार भेहिकल हेड सावन्त जंग सिजापतिले उक्त अफरको जानकारी गराए। उक्त घोषणा अन्तर्गत जनवरी महिनामा नया ब्रान्डको कार खरिदमा एक जोडीलाई सिंगापुर भ्रमण प्याकेज त्यस्तै टाटाको एक्काइसवटै स्वरूम मध्ये जुनसुकै स्वरुमबाट टेस्ट ड्राइव  गरेमा गिफ्ट भौचर साथै जनवरी महिना भरि टाटाको एक्काइसवटै मध्ये जुनसुकै स्वरुमबाट एक्सचेन्ज गरेमा भ्यालुएसन भएको रकममा थप एक लाख रुपैया दिने व्यवस्था गरेको साथै जेनिउन एसोसेरिज उपलब्ध गराउने घोषणा कार भेहिकल हेड सिजापतिले जानकारी दिए।

यसमा तपाईको मत