बजार संक्षेप

टाटा मोटर्स कार्निभल आज सम्पन्न हुँदै

    2019-08-04


 
काठमाडौं– चार दिनदेखि जारी टाटा मोटर्सको कार्निभल योजना आज सम्पन्न हँदैछ । 
थापाथलीस्थित आफ्नै सोरुमा जारी उक्त योजना सिप्रदी ट्रेडिङकोे आयोजनामा भइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ ।
छैटौं संस्करणसम्मको टाटा कार मेला गरिसकेको सिप्रदीले जारी योजनालाई कारहरुको सबैभन्दा ठूलो कार्यक्रम भन्दै टाटाको प्यासेन्जर गाडीमा तीन लाख रुपैयाँसम्म छुट दिइरहेको जनाएको छ ।
योजनाअन्तर्गत लक्की ड्रमार्फत एक लाखसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभ, सांगीतिक कार्यक्रम र खानाका परिकारसमेत लिन सकिने बताइएको छ ।

यसमा तपाईको मत