बजार संक्षेप

टाटा एच फाइब

    2019-09-01

काठमाडौँ- नाडा अटो सोमा टाटाको एच फाइब सय भन्दा बढी बुकिङ्ग भएको छ। कम्पनीले नाडा अटो सो अवधिभरका लागि यो गाडी ५६.२५ लाखमा उपलब्ध गराइरहेको जनाएको छ। यसबाहेक अटो सोमा टाटाका २५.९५ लाखदेखि ९१.५५ लाख मुल्यसम्मका गाडी उपलब्ध छ। 

यसमा तपाईको मत