बजार संक्षेप

बानेश्वरमा सनराइजको शाखा

    2019-08-27

काठमाडौं– सनराइज बैंकले बानेश्वर शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंक अध्यक्ष मोतीलाल दुगड, सञ्चालक समितिका सदस्य. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही अवसरमा काठमाडौं महानगरपालिकाका वडा १० का  अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत