बजार संक्षेप

स्प्राइटको प्रोमोसनल अभियान

  नागरिक   2021-09-24

पेय पदार्थ स्प्राइटले स्क्रिन टाइम प्रोमोसनल अभियान चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको योजना सुरु गरेको छ।

अभियानअन्तर्गत उपभोक्ताले एउटा बजाज पल्सर १२५ सिसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र पाँचवटा सामसुङ एफ २२ मोबाइल हरेक हप्ता जित्न सक्नेछन्।

त्यस्तै दैनिक लक्की ड्रमार्फत पाँच सहभागीले एउटा सामसुङ मोबाइल एफ २२ जित्ने मौका पाउनेछन्।

यसमा तपाईको मत