बजार संक्षेप

कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको प्रायोजक

  नागरिक   2020-02-06

दोहा– कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोलको आधिकारिक एयरलाइन प्रायोजक बनेको छ । 
कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले २०औं विश्व क्यान्सर दिवसको अवसरमा उक्त प्रतिष्ठित संघको आधिकारिक प्रायोजक हुन पाएकोमा गौरवान्वित भएको विज्ञप्तिमार्फत जनाएको छ ।
 

यसमा तपाईको मत