बजार संक्षेप

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

  नागरिक   2019-09-19

काठमाडौं– केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । 
उक्त योजनाअन्तर्गत ग्राहकले हरेक स्काइवर्थ होम अप्लायन्सेस खरिदमा ३० प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।
 नेपाली बजारमा घरेलु उपकरण उपलब्ध गराउँदै आइरहेको कम्पनीले यो ब्रान्डमार्फत ग्राहकले नयाँ अनुभव बटुल्ने र चाडपर्वलाई अझै विशेष बनाउन सक्ने जनाएको छ ।
 

यसमा तपाईको मत