बजार संक्षेप

मुसा लजिस्टिकसँग सिल्क ट्रान्सपोर्टको सम्झौता

    2019-08-05

काठमाडौं– सिल्क ट्रान्सपोर्ट चीनबाट आयात गरिने बस्तुको पारवहन सेवामा लाग्ने रसद सेवाका लागि चीनको मुसा लजिस्टिकसँग सम्झौता गरेको छ ।
सम्भौतामा सिल्कका अध्यक्ष रमेश शेर्पा र मुसा लजिस्टिकका अध्यक्ष सिरङ जाङले हस्ताक्षर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हस्ताक्षर कार्यक्रममा सरकारी अधिकारी, बैंकिङ साझेदार, लजिस्टिक पार्टनर र मिडियाको सहभागिता रहेको जनाइएको छ । चीनबाट आयात हुने मालसामानको आवागमन र दुई देशबीचको व्यापार पवद्र्धनमा यो सम्झौताले टेवा पुग्ने कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत