बजार संक्षेप

सिद्धार्थ बैंकको Cover Song प्रतियोगिताको विजेता रू ५०,००० बाट पुरस्कृत

    2019-06-03

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ऋयखभच क्यलन प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५०,००० रुपैयाँ प्रदान गरेको छ । यस प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६८ ब्त्ः र १,३०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यसमा तपाईको मत