बजार संक्षेप

सिद्धार्थ बैंकको शाखा लमहीमा

  नागरिक   2020-02-06

काठमाडौं– सिद्धार्थ बैंकले दाङको लमहीमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत