बजार संक्षेप

सिभिल बैंक लिमिटेडको शाखा कैलालीको भजनीमा

    2019-06-27

कैलाली–सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ।

सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरे। भजनीशाखासहित सिभिल बैंककोे कुलशाखा संख्या८४पुगेकोे पनि बैंकले जनाएको छ ।

यसमा तपाईको मत