बजार संक्षेप

कैलालीको बौनियाँमा सानिमा बैंक

  नागरिक   2019-09-02

काठमाडौं– सानिमा बैंकले कैलालीको बौनियाँ शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ ।
उक्त शाखाको उद्घाटन सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र सञ्चालक भरतकुमार पोखरेलले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बंैकले उक्त शाखासहित ७९ शाखा तथा ७५ एटिएमबाट सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत