बजार संक्षेप

सानिमा बैंकको साधारणसभा सम्पन्न

  नागरिक   2019-10-17

काठमाडौं– सानिमा बैंकले १५औं वार्षिक साधारणसभा समपन्न गरेको छ ।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापुँजी  को १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत