बजार संक्षेप

सानिमाको शाखा गोकर्णेश्वरमा

  नागरिक   2021-10-07

सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका हुन्।

हाल बैंकले १ सय ९ शाखा कार्यालय र ९७ एटिएमबाट सेवा दिँदै आएको छ।

यसमा तपाईको मत