बजार संक्षेप

सानिमा बैंक गोकर्णेश्वरमा

  नागरिक   2021-10-05

मंगलबार सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

 

यसमा तपाईको मत