बजार संक्षेप

विराटनगरको कञ्चनबारीमा सानिमाको शाखा स्थापना

  नागरिक   2021-09-26

सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ।

उक्त शाखाको उद्घाटन कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन्।

हाल बैंकले एक सय ६ कार्यालय र ९६ एटिएमबाट सेवा दिँदै आएको छ।

 

यसमा तपाईको मत