बजार संक्षेप

सानिमा बैंकको शाखा ढोलाहिटीमा स्थापना

  नागरिक   2021-09-21

सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सो कार्यालयको उद्घाटन ब्रान्डप्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन्।

हाल बैंकले १ सय ५ शाखा कार्यालय र ९६ वटा एटिएमबाट सेवा दिँदै आएको छ।

यसमा तपाईको मत