बजार संक्षेप

सांग्रिला डेभलपमेन्ट १६ वर्षमा

  नागरिक   2019-11-03

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक १६ वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतका वर्षमा जस्तै कात्तिक १५ मा रक्तदान तथा १६ गते प्रभातफेरी कार्यक्रम गरेको छ । हाल बैंकले मुुलुुकभरका ८७ शाखाबाट अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
 

यसमा तपाईको मत