बजार संक्षेप

वीरगन्जमा सांग्रिलाको शाखा स्थापना

  नागरिक   2021-09-21

सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।

योसँगै सांग्रिलाका कुल शाखा संख्या ९७ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

यसमा तपाईको मत