बजार संक्षेप

बैतडीमा सांग्रिलाको शाखा

    2019-07-29

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले बैतडीमा शाखा खोलेको छ । पाटन नगरपालिका वडा नम्बर ६, एयरपोर्ट रोडस्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशवबहादुर चन्दले उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले विभिन्न प्रकारका बैंकिङ सुविधा प्रदान गर्दे आएको र विस्तारित शाखाबाट ग्रामीण क्षेत्रमा रहेका ग्राहकलाई सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।


 

यसमा तपाईको मत