बजार संक्षेप

सामसङ मोबाइल रिटेलर्स मिट

  नागरिक   2019-09-02

काठमाडौं– हिम इलेक्ट्रोनिक्सले इटहरी र बिर्तामोडमा सामसङ मोबाइल रिटेलर्स मिट आयोजना गरेकोे छ ।
रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरलाई प्रोडक्ट लाइनअपमा ल्याउँदै विभिन्न विकासलाई संक्षिप्त गर्ने उद्देश्यले अगस्ट २८ र ३० गते उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत