बजार संक्षेप

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

    2019-08-25

काठमाडौँ- सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रमको उदेश्य देश भरि रहेका  सीई डिलर्ससंग जोडिनु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस गर्नु रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको जानकारी उक्त प्रेस रिलिजमा दिइएको छ।

यसमा तपाईको मत