बजार संक्षेप

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा

    2019-06-05

 

– रोयल इनफिल्ड क्लासिक ३५० सी सी BS IV लन्च भएको छ।


– क्लासिक ३५० को विशेष मुल्य रु.५,१५,०००।– केही सम्मको लागि मात्र । 
 
विश्वको एक मात्र सबै भन्दा पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” को नेपालका लागि आधिकारीक बिक्रेता प्रतिष्ठीत औद्योगिक तथा व्यवशायिक घरना एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. BS IV, गन मेटल ग्रे with Rear Disc Brake नेपाली बजारमा सार्वजनिक गरेको छ । रोयल इनफिल्ड क्लासिक–३५० सीसी गन मेटल ग्रे,Sporty Look, Mat Finish, Rear Disc Brake सहित विशेषतामा उपलब्ध छ । रोयल इनफिल्ड क्लासिक–३५० सीसी नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको छ । 

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गन मेटल ग्रे with Rear Disc Brake लाई केही समय सम्मका लागि मात्र रु.५,१५०००। (पाँच लाख मन्ध्र हजार)  मा उपलब्ध गराईएको छ । रोयल इनफिल्ड क्लासिक गन मेटल ग्रे को १९वटै शाखा तथा डिलहरु बट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिरहेका छौं । 

विश्वमा मिड साईज मोटरसाइकल उत्पादन गर्ने कम्पनीहरु मध्ये रोयल इनफिल्ड विश्वको नम्बर १ कम्पनी हो । रोयल इनफिल्ड कम्पनीले आफ्ना ग्राहकहरुको मागलाई पूूर्तिगर्न दू्रतगतिका साथ उत्पादन बढाईरहेको छ । रोयल इनफिल्ड विगत ५ वर्ष देखि ४० प्रतिशतका दरले बृद्धि हासिल गरिरहेको छ । 

यसमा तपाईको मत