बजार संक्षेप

रिलायन्सको वार्षिकोत्सव

  नागरिक   2019-11-28

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । 
कम्पनीले उक्त अवसरमा कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रम ७८ जनाले रक्तदान गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत