बजार संक्षेप

सन नेपालको कार्यक्रम

  नागरिक   2020-01-08

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तक्र्रिया तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बिमाको महत्वमा प्रकाश पारेको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत