बजार संक्षेप

प्राइमले कैलाशलाई प्राप्ति गर्ने

  नागरिक   2019-12-20

काठमाडौं– प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।
उक्त सम्झौतामा प्राइमको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मर्जरपछि बैंकको शाखा संख्या एक सय ९९ पुग्ने जनाइएको छ ।
 

यसमा तपाईको मत