बजार संक्षेप

प्राइम बैंकको विशेष सभा

    2019-08-09

काठमाडौं– प्राइम कमर्सियल बैंकले विशेष साधारणसभा सम्पन्न गरेको छ । 
सभाले कन्काई विकास बैंक प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्दै उक्त बैंकको एक सय  कित्ता सेयर बराबर प्राइमको ७१.५ कित्ता स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कन्काई प्राप्तिपछि प्राइमको शाखा संख्या ९४ पुग्नेछ । 
 

यसमा तपाईको मत